तत्पुरुष

Romanized: tatpurusha, tatpurush, tatpurus, tatpurusa

व्याकरणअनुसार पछिल्लो पद मुख्य हुने एक समास (जस्तै- कामलायक, डरछेरुवा, पानीघाट, भुईफुट्टा, वनवास।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्याकरणअनुसार पछिल्लो पद मुख्य हुने एक समास (जस्तै- कामलायक, डरछेरुवा, पानीघाट, भुईफुट्टा, वनवास।)।
२.
परमात्मा, ईश्वर।

सम्बन्धित शब्दहरू