किम्पुरुष

Romanized: kimpurusha, kimpurush, kimpurus, kimpurusa

किन्नर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
(हेर्नुहोस्) किन्नर।
२.
पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बिचमा रहेको उक्त जाति रहने ठाउँ।

सम्बन्धित शब्दहरू