पापपुरुष
Romanized: paapapurusha, paapapurush, papapurusha, paapapurusa
पाप गरिरहने व्यक्ति; पापी व्यक्ति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाप गरिरहने व्यक्ति; पापी व्यक्ति ।
२.
तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा कल्पना गर्ने पापमय पुरुष; पापमूर्ति।
३.
पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता।