अन्यपुरुष
Romanized: anyapurusha, anyapurush, anyapurus, anyapurusa
आफ्नो अगाडि नभएको अन्य व्यक्ति वा तेस्रो व्यक्तिलाई बुझाउने सर्वनाम; तृतीय पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो अगाडि नभएको अन्य व्यक्ति वा तेस्रो व्यक्तिलाई बुझाउने सर्वनाम; तृतीय पुरुष।