पखालाइ
Romanized: pakhaalaai, pakhaalai, pakhalaai, pakhalai
पखाल्ने क्रिया वा प्रक्रिया; प्रक्षालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ पखाल् (+आइ)]
1
पखाल्ने क्रिया वा प्रक्रिया; प्रक्षालन।