पखाल्नु

Romanized: pakhaalnu, pakhalnu

फोहोर मैला आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत पक्खाल८ संस्कृत प्रक्षालन+नु]

१.
फोहोर मैला आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु।
२.
कसैका कुरा काट्नु; बदनाम गर्नु।
३.
अवशेष मेटाउनु; बिउसमेत नरहने गरी सखाप पार्नु।

सम्बन्धित शब्दहरू