उखाल्नु
Romanized: ukhaalnu, ukhalnu
कसैलाई उठीबास लाउनु; ढुटीमाटी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत उक्खाल+नु]
१.
कसैलाई उठीबास लाउनु; ढुटीमाटी पार्नु।
२.
बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु।
३.
व्यापार, व्यवसाय बिगारेर टाट उल्टाउनु ।