मुखाले

Romanized: mukhaale, mukhale

मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुख+आले]

1
मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा।

सम्बन्धित शब्दहरू