प्रजल्पित

Romanized: prajalpit, prajalpita

प्रजल्पन गरिएको; बक बक गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रजल्पन गरिएको; बक बक गरिएको।

सम्बन्धित शब्दहरू