विजल्प

Romanized: vijalp, wijalpa, wijalp, bijalpa

साँचोझुटो वा भएनभएको उटपटाङ कुरा; बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साँचोझुटो वा भएनभएको उटपटाङ कुरा; बकवाद।
२.
दुष्टतापूर्ण कुराकानी; ईर्ष्यापूर्ण वार्तालाप।

सम्बन्धित शब्दहरू