पल्प

Romanized: palp, palpa

कागत बनाउन काठ, पराल आदि गलाएर तयार पारिएको लेदो वस्तु; कागज बनाउने फाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
कागत बनाउन काठ, पराल आदि गलाएर तयार पारिएको लेदो वस्तु; कागज बनाउने फाँडो।

सम्बन्धित शब्दहरू