गल्प
Romanized: galp, galpa
विचारप्रधान वा भावपूर्ण घटनात्मक ससानो कहानी; छोटो कथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विचारप्रधान वा भावपूर्ण घटनात्मक ससानो कहानी; छोटो कथा।
२.
मिथ्या प्रलाप, गफ।