शिल्पिक
Romanized: shilpika, shilpik, silpik, silpika
शिल्पकला वा कारिगरीसित सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिल्पकला वा कारिगरीसित सम्बन्धित।
२.
(नाम)
शिल्पको काम गर्ने व्यक्ति; कालिगड।