सङ्क्रान्त

Romanized: sangkraanta, sangkraant, sangkranta, sangkrant

एक स्थानबाट अर्को स्थानमा सरेको वा प्रवेश भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+क्रान्त]

१.
एक स्थानबाट अर्को स्थानमा सरेको वा प्रवेश भएको।
२.
संसर्गमा परेको; फैलिएको।
३.
सङ्क्रमण भएको; रोग फैलिएको; सङ्क्रमित; ग्रस्त।

सम्बन्धित शब्दहरू