माघेसङ्क्रान्ति

Romanized: maaghesangkraanti, maaghesangkranti, maghesangkraanti, maghesangkranti

माघ महिनाको पहिलो दिन मनाइने चाड; तरुल, मासको दालको खिचडी, घिउचाकु आदि खाने पर्व; चेलीतिहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माघ महिनाको पहिलो दिन मनाइने चाड; तरुल, मासको दालको खिचडी, घिउचाकु आदि खाने पर्व; चेलीतिहार।

सम्बन्धित शब्दहरू