माघेसग्राँती
Romanized: maaghesagraamti, maaghesagramti, maghesagraamti, maaghesagraanti
माघ महिनाको पहिलो दिन मनाइने चाड; तरुल, मासको दालको खिचडी, घिउचाकु आदि खाने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
माघ महिनाको पहिलो दिन मनाइने चाड; तरुल, मासको दालको खिचडी, घिउचाकु आदि खाने पर्व।