माघे

Romanized: maaghe, maghe

माघ महिनाको; माघ महिनासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [माघ ए]

१.
माघ महिनाको; माघ महिनासम्बन्धी।
२.
माघ महिनामा पर्ने वा हुने।

सम्बन्धित शब्दहरू