माघ
Romanized: maagha, maagh, magh, magha
पुसपछि र फागुन अघिको महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुसपछि र फागुन अघिको महिना।
२.
कालिदास, भारविकै कोटिका संस्कृति साहित्यका ठुला कवि।