माघी

Romanized: maaghi, maaghee, maghee, maghii

थारू जातिको सांस्कृतिक पर्व; थारूहरूको सबभन्दा ठुलो चाड; नयाँ वर्षको आरम्भको दिन (यसै दिन थारू समुदायमा बडघर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [माघ+ई]

१.
थारू जातिको सांस्कृतिक पर्व; थारूहरूको सबभन्दा ठुलो चाड; नयाँ वर्षको आरम्भको दिन (यसै दिन थारू समुदायमा बडघर छानिन्छ, योजना बनाइन्छ, योजनाको मूल्याङ्कन गरिन्छ, आपसी मेलमिलाप र पुनर्मिलन हुन्छ, मिठोमसिनो खाने खुवाउने गरिन्छ)।
२.
थारूहरूको नयाँ वर्षारम्भ।
३.
माघ महिनाको पहिलो दिन; माघे सङ्क्रान्ति; खिचडी।
४.
माघ लाग्दा मनाइने चाड।
५.
माघको पूर्णिमा; स्वस्थानी पूर्णिमा

सम्बन्धित शब्दहरू