सङ्क्रान्तिकाल
Romanized: sangkraantikaala, sangkraantikaal, sangkraantikala, sangkrantikaala
कुनै एक स्थिति वा युगबाट अर्को स्थिति वा युगमा प्रविष्टि हुँदाको बिचको समय; सङ्क्रमणकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
कुनै एक स्थिति वा युगबाट अर्को स्थिति वा युगमा प्रविष्टि हुँदाको बिचको समय; सङ्क्रमणकाल।