सङ्क्रमणकाल
Romanized: sangkramanakaala, sangkramanakaal, sangkramanakala, sangkramanakal
कुनै शासन, स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समय; सङ्क्रमणको याम वा अवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै शासन, स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समय; सङ्क्रमणको याम वा अवधि।