सङ्क्रमणशील
Romanized: sangkramanashila, sangkramanashil, sangkramanasila, sankramanashila
सङ्क्रमण हुने; छिटो फैलने; सरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सङ्क्रमण+शील]
1
सङ्क्रमण हुने; छिटो फैलने; सरुवा।