सङ्घर्षशील
Romanized: sanggharshashila, sanggharshashil, sanggharsashila, sanggharshasila
सङ्घर्षमा लागेको; सङ्घर्षमै जीवन बिताएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्घर्षमा लागेको; सङ्घर्षमै जीवन बिताएको।
२.
सङ्घर्ष गरिरहनुपर्ने।