सङ्घर्षमय

Romanized: sanggharshamaya, sanggharshamay, sanggharsamaya, sangharshamaya

सङ्घर्षेसङ्घर्षले भरिएको; प्रायः सङ्घर्ष मात्रै भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सङ्घर्षेसङ्घर्षले भरिएको; प्रायः सङ्घर्ष मात्रै भएको।
२.
सङ्घर्ष गरिरहनुपर्ने ।

सम्बन्धित शब्दहरू