सङ्घर्षण

Romanized: sanggharshana, sanggharshan, sanggharsana, sangharshana

परस्परको रगडिने वा घोटिने काम; जुधाइ; सङ्घर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परस्परको रगडिने वा घोटिने काम; जुधाइ; सङ्घर्ष।

सम्बन्धित शब्दहरू