सङ्घर्षी

Romanized: sanggharshi, sanggharsi, sangharshi, sanggharshee

सङ्घर्ष गर्ने; सङ्घर्षरत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सङ्घर्ष गर्ने; सङ्घर्षरत।
२.
ऊष्मीभूत वा घृष्ट व्यञ्जन (स, ह)।

सम्बन्धित शब्दहरू