सङ्घर्षित
Romanized: sanggharshita, sanggharshit, sanggharsita, sangharshita
तानिएको; खिचिएको; घर्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तानिएको; खिचिएको; घर्षित।
२.
सङ्घर्षमा परेको।