धर्षण
Romanized: dharshana, dharshan, dharsan, dharsana
एकले अर्कालाई हियाएर गरिएको व्यवहार; अपमान; मानहानि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकले अर्कालाई हियाएर गरिएको व्यवहार; अपमान; मानहानि।
२.
एकाएक जोरसँग झम्टने काम; आक्रमण।
३.
दमन गर्ने काम; दबाब।