सङ्कर्षण
Romanized: sangkarshana, sangkarshan, sangkarsana, sankarshana
मिलेर तान्ने वा घिच्च्याउने काम; खुम्च्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मिलेर तान्ने वा घिच्च्याउने काम; खुम्च्याइ।
२.
आकर्षण।
३.
हलोजोताइ।
४.
बलरामको एक नाम।