सङ्करण

Romanized: sangkarana, sangkaran, shangkarana, sankaran

अलग अलग जातिका वनस्पति या प्राणीको पारस्परिक संसर्गबाट फरक प्रजाति उत्पन्न गर्ने काम; अन्योन्य प्रजनन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलग अलग जातिका वनस्पति या प्राणीको पारस्परिक संसर्गबाट फरक प्रजाति उत्पन्न गर्ने काम; अन्योन्य प्रजनन; जातिमिश्रण।
२.
घुलमिल; मिश्रण।

सम्बन्धित शब्दहरू