सङ्कर
Romanized: sangkara, sangkar, shangkara, sankar
अन्तर्मिश्रण; मिलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्तर्मिश्रण; मिलावट।
२.
भिन्न जातिका आमाबाबुबाट पैदा भएको सन्तान; ठिमाहा।
३.
एउटै वाक्य वा सन्दर्भमा छुट्ट्याउन नसकिने गरी हुने दुई वा दुईभन्दा बढी अलङ्कारको मिश्रण।