शङ्कर
Romanized: shangkara, shangkar, sangkara, shankara
शिव; महादेव। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिव; महादेव।
२.
(विशेषण)
आनन्द वा समृद्धि दिने; कल्याण गर्ने; मङ्गलमय। (उदा.- शङ्कर सहाय छन् ता भयङ्करको के डर? - उखान)।
उदाहरण वाक्य
- शङ्कर सहाय छन् ता भयङ्करको के डर? - उखान