शङ्कराचार्य

Romanized: shangkaraachaarya, shangkaraachaary, shangkaraacharya, shangkarachaarya

इस्वीको आठौँ शताब्दीका प्रसिद्ध आचार्य तथा अद्वैतवादका प्रवर्तक दार्शनिक सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
इस्वीको आठौँ शताब्दीका प्रसिद्ध आचार्य तथा अद्वैतवादका प्रवर्तक दार्शनिक सन्न्यासी।

सम्बन्धित शब्दहरू