ट्याङ्कर
Romanized: tyaangkara, tyaangkar, tyangkara, tyangkar
पछाडितिर ट्याङ्कमा भरेर तेल, पानी, दुध आदि तरल पदार्थ बोक्ने ट्रकजस्तो सवारी साधन; एक प्रकारको ट्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पछाडितिर ट्याङ्कमा भरेर तेल, पानी, दुध आदि तरल पदार्थ बोक्ने ट्रकजस्तो सवारी साधन; एक प्रकारको ट्रक।