सङ्क्रमण

Romanized: sangkramana, sangkraman, shangkramana, sankraman

कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँजिने काम; फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँजिने काम; फैलावट।
२.
ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँसराइ।
३.
शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया।
४.
सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि।

सम्बन्धित शब्दहरू