सङ्क्रमणात्मक

Romanized: sangkramanaatmaka, sangkramanaatmak, sangkramanatmaka, sangkramanatmak

अर्कोमा सर्ने; स्थानान्तर हुने; सङ्क्रामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्कोमा सर्ने; स्थानान्तर हुने; सङ्क्रामक।
२.
सङ्क्रमणकालको।

सम्बन्धित शब्दहरू