सम्प्रेषणात्मक
Romanized: sampreshanaatmaka, sampreshanaatmak, sampreshanatmaka, sampresanaatmaka
सम्प्रेषणमा आधारित; सम्प्रेषण हुने (अभिव्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+प्रेषणात्मक]
१.
सम्प्रेषणमा आधारित; सम्प्रेषण हुने (अभिव्यक्ति)।
२.
सम्प्रेषणसम्बन्धी; सम्प्रेषणको।