संश्लेषणात्मक

Romanized: samshleshanaatmaka, sanshleshanaatmaka, samshleshanaatmak, samshleshanatmaka

खँदिलो; कसिलो, गठिलो; सुगठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संश्लेषण+आत्मक]

१.
खँदिलो; कसिलो, गठिलो; सुगठित।
२.
संश्लेषण गरिएको; संश्लेषणसम्बन्धी; संश्लेषणमा आधारित।

सम्बन्धित शब्दहरू