संश्लेषण
Romanized: samshleshana, sanshleshana, samshleshan, samshlesana
कुनै वस्तु, तत्त्व, वाक्य आदिलाई जोड्ने वा मिलाउने काम; जोराइ, हँसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु, तत्त्व, वाक्य आदिलाई जोड्ने वा मिलाउने काम; जोराइ, हँसाइ।
२.
जोड्ने वा बाँध्ने साधन।