आश्लेषण

Romanized: aashleshana, aashleshan, ashleshana, aashlesana

अङ्कमाल; आलिङ्गन; अँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अङ्कमाल; आलिङ्गन; अँगालो।
२.
एकअर्कासँग गाँसिने काम; टाँसो।

सम्बन्धित शब्दहरू