प्रश्लेष
Romanized: prashlesha, prashlesh, prashlesa, praslesha
गाढा गरी टाँसिएको अवस्था, टाँसो; सघन आबद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाढा गरी टाँसिएको अवस्था, टाँसो; सघन आबद्धता।