विश्लेषणात्मक

Romanized: vishleshanaatmaka, vishleshanaatmak, vishleshanatmaka, wishleshanaatmaka

विश्लेषणको प्रमुखता भएको; विश्लेषणमा आधारित; विश्लेषण- प्रधान; विश्लेषणमूलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
विश्लेषणको प्रमुखता भएको; विश्लेषणमा आधारित; विश्लेषण- प्रधान; विश्लेषणमूलक।

सम्बन्धित शब्दहरू