श्लेषात्मक
Romanized: shleshaatmaka, shleshaatmak, shleshatmaka, shlesaatmaka
श्लेष भएको; दुई अर्थ लाग्ने; श्लेष अलङ्कार परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [श्लेष+आत्मक]
1
श्लेष भएको; दुई अर्थ लाग्ने; श्लेष अलङ्कार परेको।