श्लेषालङ्कार

Romanized: shleshaalangkaara, shleshaalangkaar, shleshaalangkara, shleshalangkaara

एकै शब्दमा धेरै अर्थ लुकेको शब्दको रचना गर्नाले साहित्यमा पर्न जाने अलङ्कार; श्लेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकै शब्दमा धेरै अर्थ लुकेको शब्दको रचना गर्नाले साहित्यमा पर्न जाने अलङ्कार; श्लेष।

सम्बन्धित शब्दहरू