श्लेष्म
Romanized: shleshma, shleshm, shlesma, sleshma
कफ; खकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कफ; खकार।
२.
कफको विकारबाट आउने ज्वरो।