सम्प्रेषक

Romanized: sampreshaka, sampreshak, sampresak, shampreshaka

राम्ररी सञ्चार तथा प्रसार गर्ने; सम्प्रेषण गर्ने (व्यक्ति, संस्था वा यन्त्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [सम्+प्रेषक]

1
राम्ररी सञ्चार तथा प्रसार गर्ने; सम्प्रेषण गर्ने (व्यक्ति, संस्था वा यन्त्र)।

सम्बन्धित शब्दहरू