सम्प्रेष्य
Romanized: sampreshya, sampreshy, sampresy, shampreshya
सम्प्रेषण गर्न योग्य; सम्प्रेषणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्प्रेषण गर्न योग्य; सम्प्रेषणीय।
२.
सम्प्रेषण हुने; बोध गराउन सकिने।