प्रेषक

Romanized: preshaka, preshak, presak, presaka

कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने।
२.
(नाम) त्यस्तो काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू