गवेषक
Romanized: gaveshaka, gaveshak, gaweshaka, gaweshak
गवेषणा गर्ने; अन्वेषक; अनुसन्धानकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गवेषणा गर्ने; अन्वेषक; अनुसन्धानकर्ता।