गवेषी

Romanized: gaveshi, gaweshi, gawesi, gaveshee

कुनै विषयको गहिरो छानबिन गर्ने; खोजी गर्ने; अनुसन्धाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै विषयको गहिरो छानबिन गर्ने; खोजी गर्ने; अनुसन्धाता।

सम्बन्धित शब्दहरू